‘पचास हजार उम्मेदवारी शुल्क ताेकेर पार्टीमा ठेकेदार प्रवृत्ति भित्र्याईयाे’

- bolichali

११ आश्विन २०७८, सोमबार

टदाेलखा कांग्रेसका पूर्व सभापति उद्वबराज काफ्लेले पार्टीको आसन्न अधिवेशनमा चर्काे उम्मेदवारी शुल्क ताेकेकाे भन्दै चर्काे बिराेध गरेका छन् ।

प्रेस युनियन दाेलखा शाखाले साेमबार बिहान गरेकाे नन्दप्रसाद स्मृति पत्रकारिता पुरस्कार घाेषणा समारोहमा काफ्लेले चर्काे शुल्क असुल्न लागेकाे भन्दै बिराेध गरेका हुन् ।

‘पार्टीमा यति चर्काे शुल्क उठाउने अधिकार कसले दियाे’ उनले आक्रोश पाेख्दै भने – ‘म बिधानले ताेकेकाे शुल्क बाेकेर उम्मेदवारी दर्ता गर्न जान्छु, कसले राेक्दाे रहेछ हेर्छु’ ।

उनले आफुले जिल्ला सभापति चलाएर आफ्नो कार्यकालमा अधिवेशन गर्दा कहिल्यै कार्यकर्ताकाे टाउकाेमा पैसाकाे भारी नथुपारेकाे सुनाए । ‘मेरै कार्यकालमा जिविस , संसदीय चुनाव जिताएं, सफल सभापति हुँ जस्तो लाग्छ तर यस्तो विकृति कहिल्यै देखेकाे थिईन’ उनले भने । उनले अधिवेशन सम्पन्न गर्न थुप्रै स्राेत रहने कारण व्यवस्थापन गर्नु नेतृत्वकाे जिम्मेवारी रहेकाे सुनाए

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्