उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

- bolichali

२५ भाद्र २०७९, शनिबार

दाेलखा कांग्रेसका पूर्व जिल्ला सभापति देवी न्याैपानेकाे स्मृतिमा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन भएकाे छ ।

पार्टीका पूर्व जिल्ला सभापति उद्वब राज काफ्लेको अध्यक्षतामा ११ सदस्यीय प्रतिष्ठान गठन गरिएकाे हाे ।
प्रतिष्ठानकाे उपाध्यक्षमा सुवास न्याैपाने, सचिव शुकदेव काफ्ले, काेषाध्यक्ष सविता न्याैपाने छन् ।

समितिका सदस्यहरुमा केशबराज चाैलागाई, प्रभुराम श्रेष्ठ, ताराकुमार खड्का, रेखबहादुर अधिकारी (कुमार), श्यामसुन्दर तामाङ, उज्ज्वल सुवेदी, राेदना घिमिरे छन् ।

शनिबार बिहान राजधानीमा बसेकाे प्रतिष्ठानकाे कार्य समितिकाे पहिलो बैठकले न्याैपानेकाे सम्झनामा जिल्लामा राजनितीक तथा वैचारिक प्रशिक्षण चलाउने निर्णय गरेकाे सचिव काफ्लेले सुनाए । यस्तै हरेक बर्ष बैशाख ९ गते स्मृति दिवसलाई निरन्तरता दिने र जिल्लाका अग्रज राजनितीकर्मीलाई सम्मान गर्ने निर्णय भएको समेत उनले सुनाए । समितिका सदस्य प्रभुराम श्रेष्ठले समितिको सञ्चालनका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्