युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ कार्य समिति

- bolichali

२१ मंसिर २०७९, बुधबार

कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान)दोलखा शाखाको अध्यक्षमा दोलखाका युवा व्यवसायी सुदिप घिमिरे चयन भएका छन् ।


मंगलबार सदरमुकाम चरिकोटमा सम्पन्न ११ औं बार्षिक साधारण सभाले घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको हो । दोलखाको वैत्येश्वर गाउँपालिका वडा नं ६ स्थायी निवासी घिमिरे काठमाण्डौको बागबजारमा डिआईटी सोलुसन नामक कम्पनी चलाएर कम्प्युटर तथा सफ्टवयर क्षेत्रको बिजनेसमा ख्याती कमाएका छन् । उनी टिष्टा काँगडा मिडिया प्रालिद्धारा सञ्चालित बोलीचाली डट कम अनलाईनका प्रमुख प्राविधिक अधिकृत हुन् ।


यस्तै अधिवेशनले उपाध्यक्षमा सिताराम दाहाल, सचिवमा भरत खत्री, सहसचिव शंकर श्रेष्ठ र कोषाध्यक्षमा कैलाश बुढाथोकीलाई निर्वाचित गरेको हो । कार्य समिति सदस्यमा कमला खड्का, नविन काफ्ले, संजीत श्रेष्ठ चयन भएका छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्