डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

- bolichali
९ आश्विन २०७९, आईतवार
डेङ्गु संक्रमणका कारण दुई दिने बिरामी परेका नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं निवर्तमान सांसद जिपछिरिङ लामा अस्पताल भर्ना भएका छन् ।
आइतबार बिहान उनलाई चाबहिल स्थित मेडिकेयर अस्पताल भर्ना गरिएकाे उनी निकट कांग्रेसका जिल्ला सचिव दावा साङ्गे शेर्पाले बताए । हाल उनकाे ईमर्जेन्सी वार्डमा राखेर उपचार भईरहेकाे उनले बताए ।

















Leave a Reply