चार महिनामै मेटियो दोलखा कांग्रेसको शिलालेख

- bolichali

२० असार २०७८, आईतवार

बोलीचाली संवाददाता
दोलखा ५ साउन । अधिवेशन नजिकिएर चहलपहल बनेको दोलखा कांग्रेसमा जग्गा खरिद र भवन निर्माण गर्न सहयोग गर्नेहरुको नामावली टासिएको शिलालेख चार महिनामै मेटिएको छ ।


गाउँबाट झण्डै १६ सय कार्यकर्ता आउने जिल्ला अधिवेशन नजिकिदै गर्दा चहलपहल बढेको कांग्रेसको जिल्ला कार्यालयको शिलालेख चार महिनामै मेटिएको हो ।


पार्टीको कम्पाउण्ड निर्माण र जग्गा खरिदमा सहयोग गर्नेहरुको विवरण शिलालेखमा राखिएको थियो । ‘अधिवेशनमा जिल्लाभरका कार्यकर्ता आउछन’ एक सदस्यले भने – ‘यस्तो बेलामा कार्यकर्ताले हेर्न खोज्ने शिलालेख मेटिएको छ’ ।
पार्टीका जिल्ला सचिव सन्तोष रिमालले मेटिएको शिलालेख छिट्टै पुनः लेखिने सुनाए ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्