भीमेश्वरको धरमघरमा चरा अवलोकन – गणेश विक्रम शाही ठकुरीले खिचेका १० तस्विरहरु
जिल्लाको भीमेश्वर नगरपालिका ५ धरमघर आसपासको क्षेत्र चराहरुको अवलोकनका लागी प्रख्यात बन्दै गएको छ ।
यहाँ पाईने बिभिन्न प्रजातीका चराहरुको फोटो ग्राफीमा सौखिन चरिकोटका व्यवसायी गणेश बिक्रम शाही ठकुरीले आफ्नो क्यामेरामा कैद गरेका छन् ।
हेरौं उनले कैद गरेका १० तस्विर:
Leave a Reply