पेप्सीकाेलामा दाेलखा उद्योग बाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठकाे भव्य रेष्टुरेन्ट

- bolichali

७ भाद्र २०७८, सोमबार

दाेलखा उद्योग बाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले पेप्सीकाेला फुटबल ग्राउन्ड नजिम सुर्यमुखी चाेक संगै भिक्टाेरिया रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

पेप्सीकाेलाकाे फुटबल ग्राउन्ड नजिक सुर्यमुखी चाेक स्थित नाकाटेश्वर मन्दिर नजिक भिक्टोरिया रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

अन्तरास्ट्रिय स्वाद सहित देशी विदेशी परिकार पाईने उनकाे भव्य रेष्टुरेन्टमा ब्रेकफास्ट, लन्च, डिनर, पार्टी, सेमिनार, मिटिङ, सहित पेय पदार्थकाे बार लगायतका सुविधा रहेकाे छ । सबै परिकारमा पाेख्त जनशक्ति उनकाे किचनमा खटिएका छन भने हाेटल तथा रेष्टुरेन्ट म्यानेजमेन्टमा अनुभवी जनशक्तिले रेष्टुरेन्ट तथा बारमा सेवा दिनेछन् ।। रेष्टुरेन्टकाे शुक्रबार दाेलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष सनत थापाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नेकपा एमाले दाेलखाका युवा नेेता एवम् जिल्ला समन्वय समितिका सदस्य विदुर शर्मा, दाेलखा उद्योग बाणिज्य संघ मागादेउराली शाखाका अध्यक्ष निलाकुमार श्रेष्ठ, वितरक संघ दाेलखाका अध्यक्ष सुरेन्द्र उप्रेती (सुरु), संघका जिल्ला सदस्य देवकृष्ण थापा, संघका पूर्व महासचिव सजलकार्की लगायत उपस्थित थिए ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्