प्रभुरामकाे अपिल – ‘अधिवेशन चुनावमुखी मात्र भयाे, दाेलखा बनाउने खाका सहित एजेन्डा केन्द्रित बनाऔ’ (भिडियाे)

- bolichali

१५ भाद्र २०७८, मंगलवार

काङ्ग्रेसकाे अधिवेशन नजिकिए संगै नेताहरु चुनावी दाैडधुपमा रहेका बेला दाेलखा काङ्ग्रेसका एक जना प्रभावशाली नेता प्रभुराम श्रेष्ठले आसन्न अधिवेशनलाई एजेन्डा र निति केन्द्रित बनाउन अपिल गरेका छन्।

साेमबार एउटा भिडियो सन्देश मार्फत दाेलखा काङ्ग्रेसका विपद व्यवस्थापन समिति संयाेजक समेत रहेका नेता श्रेष्ठले समृद्ध दाेलखा निर्माण गर्न सक्ने सक्षम नेतृत्व चुन्ने गरि अधिवेशनलाई निति र एजेन्डामा समेत छलफल गर्न प्रस्ताव गरेका हुन् ।

उनले अधिवेशनलाई चुनाव केन्द्रित मात्र नभई पार्टीले दाेलखा विकासकाे चित्र दिने गरि निति केन्द्रित बनाउन अपिल गरेका छन् ।

‘सुन्दर अनि विकाससिल गाउँ र नगर सहित समृद्ध जिल्ला बनाउन पार्टीले कस्ता एजेण्डा तय गर्ने ?’ उनले प्रश्न गर्दै अपिल समेत गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्