मानन्धरको प्रस्ताव : ‘अझै केही बिग्रेको छैन, सर्वसम्मतीको प्रयास गरौं’

- bolichali

१२ आश्विन २०७८, मंगलवार

नेपाली कांग्रेस दोलखाका नेता ईश्वर नारायण मानन्धरले पार्टीको आसन्न जिल्ला अधिवेशनमा सर्वसम्मती बाट नेतृत्व चयन गर्न प्रस्ताव गरेका छन् ।

नेपाल प्रेस युनियनले सोमबार चरिकोटमा गरेको नन्द प्रसाद स्मृति पत्रकारिता पुरस्कार घोषणा समारोहमा मानन्धरले आसन्न जिल्ला अधिवेशनबाट सर्वसम्मतीमा नेतृत्व चयन गर्न प्रस्ताव गरेका हुन् ।

‘निर्वाचनको दौडधुप धेरै भयो’ उनले भने – ‘यो रोकेर सर्वसम्म्मतीबाटै जिल्लाको नेतृत्व चयन गरौं’ । आन्तरिक निर्वाचन भएकाले अधिवेशनलाई चुनावमुखी नबनाउन समेत उनले आग्रह गरे । ‘केही सिप लागेनछ भने मात्रै चुनाव गरौं’ उनले भने ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्