श्रेष्ठको नेतृत्वमा यस्तो बन्याे दाेलखा एमालेकाे पदाधिकारी टिम

- bolichali

२७ पुष २०७८, मंगलवार

दाेलखा एमालेकाे अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

साेमबार साँझ सकिएकाे मतगणनामा श्रेष्ठले प्रतिद्वन्दी भरत दुलाललाई २ सय २५ मत काे अन्तरले हराउदै जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका हुन् । आइतबार भएकाे मतदानमा ८ सय ७ मत खसेकाे थियाे ।

उपाध्यक्षमा राजेन्द्र मानन्धर निर्वाचित भएका छन् । मानन्धरले प्रतिद्वन्द्वी प्रेमकुमारी चाैलागाईलाई ९ मतकाे अन्तरले हराए । उपाध्यक्ष मा ४ जना प्रत्यासी थिए ।

सचिव पदमा जिल्ला हिरा थाेकर विजयी भएका छन् । थाेकरले हाेम पाठकलाई २ सय २६ मतकाे अन्तरले पराजित गरे ।

दुई सिटकाे उपसचिव पद मध्ये एउटा सिटमा धर्मेन्द्र माेक्तानले जिते भने अर्काे सिटमा कमला बस्नेत र सुन्दर कार्कीकाे बराबरी मत आएकाे छ । पदाधिकारी मध्ये अध्यक्ष श्रेष्ठ, सचिव थाेकर र उपसचिव माेक्तान एउटै पालिकाका हुन् । पदाधिकारीकाे अन्तिम मत परिणाम :
अध्यक्ष
नर श्रेष्ठ ५०९ (विजयी)
भरत दुलाल २८४

उपाध्यक्ष
कृष्ण बस्नेत १२५
जानुका न्यौपाने १२१
राजेन्द्र मानन्धर २७४ (विजयी)
राम बहादुर श्रेष्ठ १३
प्रेम कुमारी चौलागाईं २६५

सचीव
हिरा थोकर ४९६ (विजयी)
होम पाठक २७०

उप सचिब
कामला बस्नेत २२३ (बराबरी -१)
केसब चौलागाईं १२८
धर्मेन्द्र मोत्तान २६४ (विजयी)
नबराज कार्की ४६
माधबलाल कायस्थ ५७
रेशम रिमाल १४६
सुन्दर कार्की २२३ (बराबरी २) सुन्दर लामिछाने २०९
हरिबंश चौलागाईं १५८

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्