समाजसेवी घिमिरे ‘एनआएनए’ अमेरिकाको मानद परिषद सदस्यमा नियुक्त

- bolichali

१८ भाद्र २०७९, शनिबार

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे गैरआवसीय नेपाली संघ अमेरिकाको मानद परिषद सदस्यमा नियुक्त हुनुभएको छ ।


गैरआवसीय नेपाली संघ अमेरिकाको राष्ट्रिय समन्वय परिषदले घिमिरेलाई मानद परिषदको सदस्यमा नियुक्त गरेको हो । घिमिरे आगामी २०२३ सम्मका लागि नियुक्ती गरिएको गैर आवसीय नेपाली संघ अमेरिकाका महासचिव अर्जुन कुमार चौलागाईले जानकारी दिनुभयो । अमेरिकामा रहेर नेपाली समुदाय र नेपालका लागि गरेको योगदानको मुल्याकंन गरेर सम्मान स्वरुप घिमिरेलाई उक्त पदमा नियुक्त गरेको संघले जनाएको छ ।


जिपी कोईराला फाउण्डेसन अमेरिकाको अध्यक्ष पदमा कार्यरत घिमिरेले उक्त संस्था मार्फत नेपाल र अमेरिकामा बिभिन्न सामाजिक अभियानहरु सञ्चालन गर्दै आउनुभएको छ ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्