आफ्नै भवन बनाउदै दोलखा माओवादी केन्द्र

- bolichali

१८ श्रावण २०७८, सोमबार


नेकपा माओवादी केन्द्र दोलखाले जिल्लामा आफ्नै कार्यालय भवन बनाउने भएको छ ।
शहिद स्मृति प्रतिष्ठानको नाममा बनाईन लागेको पार्टी कार्यालयको भवन सदरमुकाम चरिकोटमा बन्ने उक्त पार्टीले जनाएको छ ।
जग्गा खरिद पक्रियाका लागी पार्टीले सहयोग अभियान चलाएको छ । अभियानमा नेकपा माओवादी केन्द्रका युवा नेता एवं प्रदेश १ का प्रदेश सभा सांसद बिशाल खड्काले १ लाख रुपैंया आर्थिक सहयोग गरेका छन् ।
यस्तै अर्जुन दाहालले एक लाख ५० हजार, युवा नेता सुरेश उप्रेतीले एक लाख, रोहित बुढाथोकीले १ लाख, विश्वास कार्कीले १ लाख, र सुब्बा श्रेष्ठले एक लाख गरेर ६ लाख ५० हजार रुपैंया सहयोग रकमको प्रतिवद्धता जुटेको पार्टी जिल्ला कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रको कार्यालय हाल सातदोबाटो चोकमा भाडाको घरमा बस्दै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्