महेश बस्नेतकाे गुन्डागर्दीशैली विरुद्ध उत्रिए युवा संघका दर्जन पदाधिकारी

- bolichali

६ माघ २०७८, बिहीबार

एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा महेस बस्नेतकाे गुन्डागर्दी शैली विरुद्ध युवाहरु उत्रिएका छन्

बस्नेतकै गुन्डागर्दी शैलीका कारण युवा संघकाे साख धुमिलिन खाेजेकाे भन्दै उनिहरुले पार्टी अध्यक्ष केपी ओली सहितका नेताहरु समक्ष उजुरी गरेका छन् ।

याे प्रकरण पछि बस्नेत र संघका उपाध्यक्ष अमित लामाको द्वन्द चर्किएको छ । पोखरामा भएको सचिवालय बैठकमा एकाएक महेस बस्नेतले खल्तिबाट झिकेर नवौं महधिवेशन आयोजक कमिटीको नाम पढेपछि अमित लगायत डेढ दर्जन पदाधिकारी साे विरुद्ध उत्रिएका छन् ।

कार्यालय टिमको केन्द्रीय सचिवालयलाई नै आयोजक कमिटिमा रुपान्तरण गर्ने आफैले गरेको निर्णयलाई कुल्चिदै अध्यक्ष किरण पौडेलले आफ्ना निकटतम ब्यक्तीलाई आयोजक कमिटी सदस्य बनाएर संगठन कब्जा गर्न खोजेको भन्दै लामा लगायतले सो बैठक बहिस्कार गरेका थिए ।

महेस बस्नेतको गुन्डागर्दी शैलिको भण्डाफोर गर्न पार्टी नेतृत्वलाई जानकारी गराएको र अब संगठनमा दास प्रथाको अन्त्य गर्न आफू लागिपर्ने उनले बताए । लामा सहितकाे टाेलीले पार्टी अध्यक्ष केपी ओली, बरिस्ठ उपाध्यक्ष ईश्वर पाेखरेल, महासचिव शंकर पाेखरेल, माेर्चा फाँटका प्रमुख भानुभक्त ढकाल सहितलाई भेटेर लिखित ध्यानाकर्षण गराएका थिए ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्