कान्छी श्रीमतीले गरिन श्रीमानको हत्या, कारण खोज्दै दोलखा प्रहरी

- bolichali

७ श्रावण २०७८, बिहीबार


बोलीचाली संवाददाता
दोलखा ५ साउन । जिल्लाको भीमेश्वर नगरपालिका ९, स्थित लाकुरीडाँडामा एक पुरुषको हत्या भएको छ ।
लाकुरीडाँडाको सुर्केका ६८ बर्षिय पदमबहादुर तामाङको कुटपिट पछि हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्यामा संलग्न रहेको अभियोगमा कान्छि श्रीमती जाङबु तामाङ सहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति अर्का युवक नाताले नाती पर्ने प्रहरीले जनाएको छ ।
कान्छी श्रीमती जाङमुले के कारणले हत्या गरिन भन्ने खुलेको छैन् । यस बारे अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई ५ दिनका लागी म्याद थप गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्